समाचार « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

समाचार

कोरोनाबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाभाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ । गुल्मीका संक्रमित पुरुषको बुधाबार मृत्यु भएको प्रदेश–५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो