काठमाडौं । मंगलवार थप २७ जना कोरोना संक्रमित भेटिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनका अनुसार आज भेटिएका संक्रमितहरु १७ देखी ४२ बर्ष उमेर समुहका रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा