समाचार « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

समाचार

थप ५३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५७ पुग्यो

नेपालगञ्ज । बाँकेमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । शनिबार बाँकेमा कोरोनाको कारण एक २५ वर्षीय युवकको मृत्यू भएको थियो । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट २ जनाको मृत्यू भएको छ भने ३६