समाचार « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

समाचार

फौजी कीराको प्रकोप बढेपछि किसान चिन्तित

इलाम । मकैमा फौजी कीराको प्रकोप बढ्न थालेपछि इलामका किसान चिन्तित भएका छन् । धानचामर आउन थालेको मकैमा कीरा लागेपछि किसान चिन्तित भएका हुन् । आफूले करिब १२ रोपनी जमिनमा लगाएको मकैलाई कीराले खाएपछि माङसेबुङ गाउँपालिकास्थित इभाङका किसान करणवीर योङहाङले अहिलेसम्म कीरा नियन्त्रणको कुनै उपाय निकाल्न सक्नुभएको छैन । उहाँले