काठमाडौं । सरकारले सवारी लाइसेन्सको समायवधि बढाएको छ । अब सवारी लाइसेन्सको अवधिमा १० वर्ष हुने भएको हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लाइसेन्सको अवधि पाँच वर्ष छ । तर, अब १० वर्षको हुने भएको हो । अब नागरिकहरूले प्रत्येक पाँच वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्ति