समाचार Archives - Page 23 of 2203 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

समाचार

वृद्ध भत्तामा बालेन सरकार : सक्नेले छाडौँ नीतिमा 

काठमाडौं । सरकारले वृद्धलाई दिँदै आएको वृद्ध भत्तालाई आफैले स्वक्षक रूपमा त्याग गर्ने प्रोत्साहन गर्ने भएको छ । सक्नेले छाडौँ भन्ने नीति सरकारले लिएको छ ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।