काठमाडौं । देशभर निर्माणाधीन वा तयारी अवस्थामा रहेका १० वटा जलविद्युत् आयोजनामा स्थानीय बासिन्दाले नि:शुल्क सेयरको माग गर्दै अवरोध सिर्जना गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले बुधबार पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी दिएको हो । इप्पानका अनुसार बलेफी, मुनलाइट, सेवा, राइजिङ, गाउँघर उज्यालो, याम्बुलिङ, बलेफी इनर्जी,