समाचार « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

समाचार

सूर्यज्योति लाइफद्वारा भौतिक पूर्वाधार पुनर्निमाण कोषका लागि १ करोड ५० लाख सहयोग

काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निमाण कोष’ मा आर्थिक सहयोग स्वरूप रु.१ कराेड ५० लाख रूपैयाँ हस्तान्तरण गरेकाे छ । गत भदाै २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा राजधानी लगायत देशै भरीका सार्वजनिक तथा सरकारी भौतिक संरचनामा आगजनी र तोडफोड भई