११ श्रावण २०८३, सोमबार

समाचार

बाह्य क्षेत्रमा चमक, आन्तरिक क्षेत्रमा दबाब : अहिले कस्तो छ मुलुकको अर्थतन्त्र ?

काठमाडौं । अहिले मुलुकको अर्थतन्त्र दुई विपरित धारमा उभिएको छ । एकातिर, निर्यात, विप्रेषण र विदेशी मुद्रा सञ्चितिले बाह्य क्षेत्रमा सकारात्मक संकेत दिएको छ । अर्कोतिर बैंकिङ प्रणाली केही कमजोर देखिएको छ । कर्जा प्रवाह र पुँजी बजार सुस्त रहेको छ । अर्थतन्त्रका बाह्य क्षेत्र थप मजबुत देखिन्छ भने आन्तरिक