समाचार « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाचार

राहुघाटमा ५८.८ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना सम्पन्न

काठमाडौ । म्याग्दीको रघुगंगा गाउँपालिकामा बग्ने राहुघाट र सहायक नदीमा ५८.८ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने १११ मेगावाट क्षमताका तीन जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा रहेका छन्। तुँदी पावर कम्पनीले निर्माण गरेको ३७.५ मेगावाट क्षमताको चिमखोला–राहुघाट–मंगले जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको छ, र संयुक्त ऊर्जा