काठमाडौं । नेपालमा ४० वर्षको गौरवमय यात्रा बोकेको, विश्वप्रसिद्ध र सबैभन्दा बढी बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्ट्सका आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र पोखरामा ‘रि डिफाइन याेर लिमिट’ नारासहित आफ्नो वार्षिक पार्टनर मिट सम्पन्न गरेको छ। यस भव्य कार्यक्रममा नेपालभरिका ३३ भन्दा बढी व्यवसायिक पार्टनर तथा नेपाल