समाचार « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाचार

प्रभु बैंकलाई सिङ्गापुरमा अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था युरोमनी लिमिटेडले प्रतिष्ठित “युरोमनि अवार्ड फर एक्सिलेन्स २०२५” अन्तर्गत ‘साना तथा मझौला उद्योगका लागि नेपालको उत्कृष्ट डिजिटल बैंक’ को उपाधि प्राप्त गरेको छ। यो अन्तर्राष्ट्रिय अवार्ड हालै युराेमनि लिमिटेडद्वारा सिङ्गापुरमा आयोजित एक समारोहमा प्रदान गरिएको हाे। युरोमनि एक्सिलेन्स अवार्ड अन्तर्गत प्राप्त यस