समाचार « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाचार

नेपाल एसबिआई बैंक इण्डियन चेम्बर अफ कमर्सद्वारा तीन प्रतिष्ठित पुरस्कारबाट सम्मानित

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड, इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक तथा बित्तिय संस्थाहरुलाई प्रदान गरिने बाणिज्य बैंक तर्फको तीन प्रतिष्ठित पुरस्कारहरुबाट सम्मानित भएको छ । बैंकले बेस्ट पर्फमेन्स अन रिस्क म्यानेजमेन्ट, बेस्ट बैंक एण्ड बेस्ट पर्फमेन्स अन एसेट क्वालीटी बिधामा उक्त सम्मान प्राप्त गरेको हो । भारतको नयाँ दिल्लीमा