गत आर्थिक वर्ष २०८१/८२ मा ट्रेड टावर लिमिटेडको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको एक वर्षमा नाफा ९९.३९ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा कम्पनीको नाफा घटेर जम्मा १ लाख ३० हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्ष २०८०\८१ मा कम्पनीले २