काठमाडाैं। गत आर्थिक वर्ष २०८१/८२ मा रिलायबल नेपाल लाइफले ५७ करोड १ लाख ९५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गत आवको चौथो त्रैमासिक वित्तिय विवरणले अघिल्लाे आवको तुलनामा कम्पनीकाे नाफा ४७.२५ प्रतिशत बढेकाे देखाएकाे हाे । अघिल्लो आर्थिक वर्ष कम्पनीले ३८ करोड ७२ लाख १७ हजार मुनाफा