समाचार « Arthapath.com
६ असार २०८३, शनिबार

समाचार

बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं। गत आइतबारदेखि निरन्तर घटेको सुनको मूल्य बिहिबार बढेको छ । नेपाली बजारमा बुधबार तोलामा १०० रुपैयाँले घटेको सुनको मूल्य आज १०० रुपैयाँले नै बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुनको मूल्य