समाचार « Arthapath.com
६ असार २०८३, शनिबार

समाचार

ढकाल भन्छन्,‘सेबोनमा निजी क्षेत्रको आवाज थप प्रभावशाली, पूँजी बजार सुधार प्राथमिक एजेन्डा’

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नवनियुक्त सस्यमा हेमराज ढकालले पुँजी बजार विकासका लागि आफू प्रयत्नशील रहने बताए । बोर्डको सदयका हैसियतले सेयर बजारको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि, लगानीकर्ता संरक्षणमा प्रयत्नशील रहने बताए । बजारको पहुँच विस्तार र दीर्घकालीन लगानीलाई प्रोत्साहन दिने नीतिगत तथा संस्थागत पहलमा आफुले सक्दो योगदान