समाचार « Arthapath.com
७ असार २०८३, आइतबार

समाचार

प्राधिकरणको स्पष्टिकरण : ‘लोडसेडिङ् होइन, अस्थायी प्राविधिक व्यवस्थापन मात्र हो’

काठमाडौं । चनौली वितरण केन्द्रको लोड व्यवस्थापन सम्बन्धी सार्वजनिक गरिएको तालिकालाई लिएर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा देखिएको अन्योलप्रति नेपाल विद्युत प्राधिकरणले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणका अनुसार चनौली ३३/११ के.भी. सवस्टेशनमा न्यू भरतपुर (बसेनी) सवस्टेशनबाट आउने लाइनमा अत्यधिक लोडको कारण समस्या देखिएको हो । यो समस्या समाधानका लागि