समाचार « Arthapath.com
७ असार २०८३, आइतबार

समाचार

भारतबाट काठमाडौं ल्याउँदै गरिएको लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–२ हेवी चोकबाट साउन १० गते राती करीव साढे ८ बजे सशस्त्र प्रहरीले ठुलो परिमाणको लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिईएकाहरुमा भारत घर बताउने ४३ वर्षिय शेख सपुर, १९ वर्षिय निसाव आलम, २५ वर्षिय ओसिम अहमद र २४ वर्षिय शेख गजुर छन्