काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सरकारले उपलब्ध गराएको रू. १ करोड अनुदान नलिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आगामी आवको वार्षिक विकास कार्यक्रममा सेजनलाई सञ्चालन अनुदान बापत एक करोड रुपैयाँ विनियोजन गरेको उल्लेख छ । सेजनको मंगलबार