समाचार « Arthapath.com
८ असार २०८३, सोमबार

समाचार

दिगो कृषि प्रणाली प्रवर्द्धन र जलवायु वित्तमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग परराष्ट्र मन्त्री राणाको आह्वान

काठमाडाैं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल तथा भूपरिवेष्ठित हिमाली देशहरूका लागि दिगो कृषि प्रणाली प्रवर्द्धन र जलवायु वित्तमा विशेष सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेकी छन्। सोमबार रोममा आयोजित राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन ९ँब्इ० को ४४औँ महासभामा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको गम्भीर असर खेपिरहेका हिमाली क्षेत्रहरूलाई