समाचार « Arthapath.com
८ असार २०८३, सोमबार

समाचार

तेह्रथुम पावर शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडाैं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हालको चुक्ता पूँजीको १०० प्रतिशत बराबरको हकप्रद शेयर जारी गर्न लागेको हो। यसअनुसार, हालको १ कित्ता शेयरका सट्टा नयाँ १ कित्ता हकप्रद शेयरको अनुपातमा कुल ४० लाख कित्ता शेयर जारी गरिनेछ, जसको अंकित मूल्य