समाचार « Arthapath.com
८ असार २०८३, सोमबार

समाचार

काठमाडौंको गोंगबुमा यामाहाको ३ एस शोरुम उद्घाटन

काठमाडौं । काठमाडौंको गोंगबुमा नयाँ ३एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधा सम्पन्न शोरुम ‘मोटो क्राफ्ट्स प्रालि’ सञ्चालनमा आएको छ । यामाहा नेपालले टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा ‘मोटो क्राफ्ट्स प्रालि’ को उद्घाटन गरेको हाे। नयाँ शोरुममा आधुनिक पूर्वाधार र दक्ष जनशक्ति सहितको सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको