काठमाडौं । सुनको मूल्य आज पनि घटेको छ । साताको चौंथो कारोबार दिन छापावाला सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ९३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज घटेर १ लाख ९२ हजार रुपैयाँ कायम भएको