समाचार « Arthapath.com
९ असार २०८३, मंगलबार

समाचार

माधव नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

काठमाडाैं । विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।काठमाडाैं । ३५ लाख रुपैयाँ धरौटी बुझाएसँगै नेपाल रिहा हुने भएका छन्। विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोपी