समाचार « Arthapath.com
९ असार २०८३, मंगलबार

समाचार

हिमालयन एभरेष्ट इन्स्योरेन्सकि सिइओ श्रेष्ठ ‘बेष्ट वुमन सिइओ इन स्ट्याटजिक लिडरसिपबाट सम्मानित

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अन्जु श्रेष्ठ अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मानबाट सम्मानित भएकी छन् । श्रेष्ठलाई वुमन्स ट्याब्लोइड ‘द भ्वाइस अफ द वुमन’ ले ‘बेष्ट वुमन सिइओ इन स्ट्याटजिक लिडरसिप जनरल इन्स्योरेन्स २०२५’ द्वारा सम्मान गरिएको हो । उक्त विशिष्ट अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै