समाचार « Arthapath.com
९ असार २०८३, मंगलबार

समाचार

कुलिङ पिरियडका कारण निजामती कर्मचारी विधेयक रोकिएको होइनः सङ्घीय मामिलामन्त्री गुप्ता

काठमाडौं । सङ्घीमा मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कुलिङ पिरियडको व्यवस्थाका कारण सङ्घीय निजामती सेवा विधेयक नरोकिएको स्पष्ट पारेका छन् । विनियोजन विधेयकका सन्दर्भमा उठेका जिज्ञासाहरूको जवाफ दिने क्रममा उनले संसदमा विरोधका कार्यक्रमहरू चलिरहेको तथा आफ्नो मन्त्रालयमा महत्त्वपूर्ण कार्यक्रम परेका कारण असार ३ गतेको कार्यसूचीबाट हटाइएको स्पष्ट पारेका हुन्