काठमाडाैं । शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ । बिहिबार ताेलामा ४०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आज प्रतितोला ८०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार ७०० रुपैयाँ कायम भएको छ।यसअघि बिहिबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५