समाचार « Arthapath.com
९ असार २०८३, मंगलबार

समाचार

अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थी भिसाका ‘अपोइन्टमेन्ट’ अब खुला गर्ने, के छन् शर्त ?

काठमाडौँ । अमेरिकाको विदेश मन्त्रालयले भनेको छ उसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका निम्ति भिसाको ‘अपोइन्टमेन्ट’ दिने कार्य फेरि सुरु गर्दैछ। गत महिना ट्रम्प प्रशासनले त्यस्ता सबै ‘अपोइन्टमेन्ट’ स्थगन गरेको थियो। उसले अमेरिकासँग वैरभाव राख्ने आवेदकहरूलाई रोक्ने उद्देश्यका साथ उक्त निर्णय लिएको बताएको थियो। के छ नयाँ शर्त ? विद्यार्थी भिसा फेरि सुरु