काठमाडौं । केटिएम नेपालले आधिकारिक रूपमा २५० ड्युकको संशोधित मूल्य घोषणा गरेको छ । पहिले रु. ७ लाख ५९ हजार ९०० मा उपलब्ध हुने जुन अब मात्र रु. ७ लाख १३ हजार ९०० मा ग्राहकले खरिद गर्ने सक्ने छन । यो रणनीतिक समायोजनले नेपालभरका सवारहरूका लागि उच्च-प्रदर्शन मोटरसाइकलहरू अझ पहुँचयोग्य