काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले निरन्तर ओरालो कायम रहेको छ । मंगलबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९0 हजार रुपैयाँ रहेको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै