समाचार « Arthapath.com
१० असार २०८३, बुधबार

समाचार

वनस्पती जन्य तथा दुग्धजन्य पदार्थको अग्रिम आयकर खारेज

काठमाडौं । सरकारले वनस्पती जन्य तथा दुग्धजन्य पदार्थको अग्रिम आयकर खारेज गरेको छ। बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।