काठमाडौं । नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नागरिक सामुदायिक शिक्षण अस्पताल र एचएएमएस अस्पतालको उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको ५ प्रतिशत देखि १२ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । जेठ १४ गते नेपालको पहिलो बैंक नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकलाई एचएएमएस अस्पतालद्वारा