समाचार « Arthapath.com
१२ असार २०८३, शुक्रबार

समाचार

नेपाल दूरसञ्चार प्राधिकरणको पुनर्संचना गरिने

काठमाडौं । अब नेपाल दूरसञ्चार प्राधिकरणको पुनर्संचना गरिने भएको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।