समाचार « Arthapath.com
१२ असार २०८३, शुक्रबार

समाचार

भूमि मन्त्रालयको लागि ७ अर्ब ४९ करोड रुपैयाँ विनियोजन

काठमाडौं । सरकारले भूमि मन्त्रालयको लागि ७ अर्ब ४९ करोड रुपैयाँ विनियोजन गरेको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।