काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बनस्थलीस्थित कार्यालयमा बसिरहेको छ । आजकाे उक्त बैठकमा सहकारी ठगी प्रकरणमा थुनामा रहेका सभापति लामिछानेबारे सर्वोच्च अदालतबाट आएको आदेशबारे छलफल हुने भएको छ । वनस्थलीस्थित कार्यालयमा सुरु भएको रास्वपाको बैठकमा लामिछानेबारे आएको सर्वोच्चको आदेशपछि के गर्ने भन्ने विषयमा छलफल हुने