समाचार « Arthapath.com
१२ असार २०८३, शुक्रबार

समाचार

साङ्ग्रिला मोटर्समार्फत स्टेलान्टिसको नेपाली बजारमा नयाँ विस्तार, उत्तरढोकामा प्रिमियम शोरूम

काठमाडाैं । दक्षिण एसियामा आफ्नो उपस्थिति मजबुत बनाउने रणनीतिक योजनाअन्तर्गत स्टेलान्टिसले नेपालमा दोश्रो डिलरशिपको उद्घाटन गरेको छ। डिलरशिप गोल्छा अर्गनाइजेशनअन्तर्गतको सहायक कम्पनी साङ्ग्रिला मोटर्स प्रालिद्वारा सञ्चालन हुनेछ । काठमाडौंको उत्तरढोकामा अवस्थित यो नयाँ प्रमुख शोरूममा विश्व प्रसिद्ध तीन ब्राण्डहरू(सिट्रोएन, लिप मोटर र प्यूजोलाई एउटै छानामुनि प्रस्तुत गरेको छ, जसले ग्राहकहरूलाई