समाचार « Arthapath.com
१२ असार २०८३, शुक्रबार

समाचार

पेट्रोल–डिजेलको आपूर्ति रोकिएको छैन, तेल बजारमा गइरहेको छः आयल निगम

काठमाडाैं । इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सफ्टवयरमा समस्या आउँदा गत आइतबारदेखि देशभर इन्धन आपूर्ति बन्द भएको गुनासो आइरहँदा नेपाल आयल निगमले भने सो समस्या समाधान भइसकेको जनाएको छ । आयल निगमका प्रवक्ता मनोज ठाकुरले मंगलबार मात्रै सिस्टममा अलिकति समस्या आएको तर यसले काम नरोकिएको बताए । उनले भने, ‘काम अहिले