काठमाडाैं । स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार चैत मसान्तसम्ममा संस्थाको नाफामा सामान्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १२ करोड २ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो