समाचार « Arthapath.com
१२ असार २०८३, शुक्रबार

समाचार

भारत–पाक द्वन्द्वले खाडीमा श्रम बेच्न जाने नेपालीलाई मार, जहाजको समय र भाडा दुबै बढ्यो

काठमाडौँ । भारत र पाकिस्तानबीच सैन्य द्वन्द्वका घटना बढ्न थालेपछि नेपालीहरुलाई खाडी लगायत केही पश्चिमी देशहरुमा आउजाउ गर्न समस्या परेको छ । धेरै नेपाली श्रमिकहरु पुगेको पश्चिम एसियाका खाडी देशहरुमा पुग्ने समय र लागत दुबै बढेको छ । यसले दुईचार पैसा आम्दानी गर्न विदेशमा रोजगारी खोज्दै पुगेका नेपाली थपि मारमा