काठमाडौं । नेपाल भित्रने विप्रेषण आप्रवाह (रेमिट्यान्स) दोहोरो अंकमा वृद्धि भएको छ । ९ महिनामा झन्डै १२ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको हो । नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्वन्धि तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा ११