समाचार « Arthapath.com
१४ असार २०८३, आइतबार

समाचार

नेपाल र अमेरिका व्यापारिक सम्बन्ध सुदृध बनाउँदै एमच्याम

काठमाडाैँ । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल एमच्यामले अमेरिकासँग व्यापारिक सम्बन्ध सुदृध बनाउनका लागि पहल गरेको छ । अमेरिका भ्रमणका क्रममा मच्यामको प्रतिनिधि मण्डलले वासिङ्टन डिसीमा दुई मुलुकबीचको आर्थिक सहकार्यलाई अघि बढाउन महत्त्वपूर्ण छलफल गरेको हो ।सो क्रममा नेपाली प्रतिनिधिमण्डलले अमेरिकी सरकारी निकाय, व्यवसायी र नीति निर्माण तहका उच्चस्तरीय