समाचार « Arthapath.com
१४ असार २०८३, आइतबार

समाचार

ग्लोबल मनी विक अन्तर्गत मन्जुश्री फाइनान्सकाे वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । मन्जुश्री फाइनान्स लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशभरि विभिन्न ठाउँमा रहेका आफ्ना २८ वटा शाखा कार्यालयहरु मार्फत करिब १ हजार भन्दा बढी युवा, विद्यार्थी तथा कर्मचारी माझ वित्तीय चेतना अभिवृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। हरेक वर्ष चैत महिनाको दोस्रो सातामा मनाइने ग्लोबल मनी विकमा फाइनान्सले