काठमाडौं । धनयोग फाउण्डेसनको आयोजनामा फागुन १७ गते शनिबार (मार्च १, २०२५) राजधानीमा अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन आयोजना हुने भएको छ । उक्त आयोजना नेपाल डाइविटिज एन्ड एन्डोक्रिनोलोजी एसोसिएसन लगायतको सहकार्यमा हुन लागेको हो । उक्त सम्मेलनको मुख्य उद्देश्य नेपालमा विकराल बन्दै गएको मधुमेहबारे सबैलाई सचेत तुल्याउनु र समाधानहरूको पहल गर्नु