समाचार « Arthapath.com
१४ असार २०८३, आइतबार

समाचार

बीमा प्राधिकरणका पूर्वअध्यक्ष सिलवालले पाए सफाइ

काठमाडौं । नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवालले सफाइ पाएका छन् । विशेष अदालतले सिलवाललाई सफाइ दिएको हो । आइतबार अध्यक्ष तथा न्यायाधीश टेक नारायण कुँवर, न्यायाधीश रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले सिलवाललाई सफाइ दिएको हो । सिलवालविरुद्ध नागरिकतामा पटक–पटक जन्म मिति संशोधन गरेको तथा राहदानीमा केरमेट र जालझेल