काठमाडौं । एक वर्षमा झन्डै साढे ७ खर्बको सेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले हाल प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०–८१ को साउनदेखि असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत आवमा ७ खर्ब ३४ अर्ब ६८ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । जुन