काठमाडौँ । एमसीसी कम्प्याक्ट परियोजना तोकिएकै समयमा परियोजना सक्ने गरी काम भइरहेको मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए–नेपाल) ले जनाएको छ। बुधबार परियोजनाको एकवर्षे प्रगति सार्वजनिक गर्दै एमसीए नेपालले यस्तो जनाएको हो । एमसीए–नेपाल र अमेरिकी दूतावासले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा हालसम्म विद्युत् प्रसारण आयोजना, तीन सबस्टेसनका लागि ठेक्का सम्झौता, सडक