समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

खुला बजार कारोबारसम्बन्धी विनियमावली तथा कार्यविधिमा संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारसम्बन्धी विनियमावली तथा कार्यविधिमा संशोधन गरी कार्यान्वयनमा ल्याएको छ । खुला बजार कारोबारमार्फत तरलता व्यवस्थापन गर्दै ब्याजदर करिडोर प्रभावकारी बनाउन राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति माफत यस्तो व्यवस्था कार्यन्वयनमा ल्याएको हो । ब्याजदर करिडोरलाई प्रभावकारी बनाउने रणनीतिबमोजिम करिडोरको तल्लो