समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

नेपाल चेम्वरको रोजगारदाता परिषद्को सहसंयोजकमा कटुवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको रोजगारदाता परिषदको सह–सयोजकमा व्यवसायी मोहन कटुवाललाई मनोनित गरिएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले एक समारोहवीच मनोनयनपत्र हस्तान्तरण गरे । सो अवसरमा उनले चेम्बरको अभियानमा महत्वपूर्ण भुमिका सहितको सहयोग सद्भाव र सुझाब प्राप्त हुने बिस्वास राख्दै सफल कार्यकालको शुभकामना दिए ।