समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

श्री एयरलाइन्सको काठमाडौं-भरतपुर परीक्षण उडान

काठमाडौं । निजी क्षेत्रको आन्तरिक उडानको वायुसेवा कम्पनी श्री एयरलाइन्सले चितवको भरतपुर विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको छ । क्यानाडामा निर्मित क्यू ४०० ड्यास ८ जहाजबाट पहिलो पटक परीक्षण उडान गरिएको प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । श्री एयरलाइन्सले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङको उपस्थितिमा भरतपुर